ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

बिदामा पनि सरकारी राजश्व, राजनीतिक दल र उम्मेदवारलाई बैंकिङ सेवा

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 5:01 PM 46 views
काठमाडौँ । फागुन १८ गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदामा पनि सरकारी राजश्व दाखिला तथा, राजनीतिक दल र उम्मेदवारहरूका लागि बैंकिङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । आइतवार बैंक, वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले सार्वजनिक बिदामा सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला तथा निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरूद्वारा राजनीतिक दल तथा उम्मेदवारहरुको नगद, चेक वा अन्य वि

candidates election 2082