2082 General
Candidates
Result
उदयपुर–२ मा रास्वपा विजयी
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 3:47 AM
64 views
उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका उम्मेदवार सूर्यबहादुर लामा विजयी भएका छन् ।  केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याए ।  यसैगरी नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २१०, नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले ५हजार १९७ तथा श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले ...
उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका उम्मेदवार सूर्यबहादुर लामा विजयी भएका छन् । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याए । यसैगरी नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २१०, नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले ५हजार १९७ तथा श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रास्वपाको जिल्ल...
candidates
election 2082