ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

नुवाकोट–१ मा रोचक प्रतिस्पर्धा : महतलाई पछि पार्दै अघि लागे रास्वपाका तिमिल्सिना

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 4:38 AM 51 views
नुवाकोट १ मा कांग्रेस र रास्वपाबीच कडा टक्कर देखिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका प्रकाशशरण महतलाई उछिन्दै रास्वपाका विक्रम तिमिल्सिनाले अग्रता लिएका छन् ।  हाल तिमिल्सिनाले ११ हजार ८६३ मत पाउँदा महत ११ हजार ४३७ मतका पछ्याइरहेका छन् ।  नेकपाका हितबहादुर तामाङले ९ हजार १८३ तथा एमालेका बद्री मैनालीले ५ हजार ४०७ मत पाएका छन् ।

results election 2082