2082 General
Candidates
सर्लाही–४ : अमरेशभन्दा झण्डै १० हजार मतले पछि परे थापा
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 3:14 AM
38 views
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहभन्दा झण्डै १० हजार मतले पछि परेका छन् । पछिल्लो मत परिणमअनुसार सिंहले २९ हजार ३८० मत ल्याउँदा थापाले १९ हजार ५०६ मत ल्याएका छन् ।  तेस्रोमा रहेका एमालेका अमनिश कुमार यादवले ८,६५४ मत ल्याएका छन् ।

candidates
election 2082