ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका जोशीको यात्राः शिक्षकदेखि सांसदसम्म

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 3:38 AM 56 views
डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् । डा जोशी सात हजार १० मतान्तरले विजयी भए । उनले १९ हजार १३१ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरे । नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ र एमालेका उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गरे । डडेल्धुरामा ३४ वर्षे कां...
डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् । डा जोशी सात हजार १० मतान्तरले विजयी भए । उनले १९ हजार १३१ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरे । नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ र एमालेका उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गरे । डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका डा. जोशीको जन्...
candidates election 2082