ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Result

रुकुम पश्चिममा नेकपाका गोपाल शर्मा विजयी, तेस्रो भए जनार्दन शर्मा

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 1:27 AM 65 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार गोपाल शर्मा २१ हजार ६०९ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु के.सी.ले १६ हजार ६६१ मत पाए । यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा तेस्रो स्थानमा रहे । पूर्वमन्त्री समेत रहेका उनले १४ हजार ३४६ मत प्राप्त गरे ।  शर्माले चुनावअघि नयाँ पार्टी बनाए पनि उनका लागि नयाँ पार्टी फलदायक रहेन । 

candidates election 2082