ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

झापा १ बाट रास्वपाकी निशा डाँगी निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 9:46 PM 51 views
<p>काठमाडौं । झापा १ बाट रास्वपाकी निशा डाँगी निर्वाचित भएकी छन् । यसअघि समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन् । उनले ४५ हजार ६८० मत ल्याउँदा नेपाली कांग्रेसका केशव राज पाण्डेले १० हजार ५५० मत मात्र ल्याउन सके। तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केवलराम राई रहे । उनले १० हजार ४ मत [&#8230;]</p> <p>The post झापा १ बाट रास्वपाकी निशा डाँगी निर्वाचित appeared first on RONB post.</p>

काठमाडौं । झापा १ बाट रास्वपाकी निशा डाँगी निर्वाचित भएकी छन् ।

यसअघि समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन् । उनले ४५ हजार ६८० मत ल्याउँदा नेपाली कांग्रेसका केशव राज पाण्डेले १० हजार ५५० मत मात्र ल्याउन सके।

तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केवलराम राई रहे । उनले १० हजार ४ मत ल्याए। नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरे।

The post झापा १ बाट रास्वपाकी निशा डाँगी निर्वाचित appeared first on RONB post.

parties election 2082