ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

लमजुङमा घण्टीको चर्चा, आफ्नै किल्लामा चुनाव जित्न पृथ्वीसुब्बालाई ‘महाभारत’ !

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 5:00 PM 35 views
नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई यसपटक चुनाव जित्न ‘महाभारत’ रहेको देखिएको छ ।  लमजुङका बेँसीशहर, सुन्दरबजार, मध्यनेपाल र राइनास नगरपालिका तथा दोर्दी गाउँपालिकाका विभिन्न वडामा पुगेर ३०० भन्दा बढी मतदातासँग कुराकानी गर्दा गुरुङ निकै रक्षात्मक रहेको हामीले पायौं ।  अघिल्लोपटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई पराजित गरेका गुरुङ जेनजी आन्दोलनपछि आलोचनाको केन्द्रमा रहेको देखिन्छ । लमजुङ पुग्दा स्थानीय मतदाताले सा...
नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई यसपटक चुनाव जित्न ‘महाभारत’ रहेको देखिएको छ ।  लमजुङका बेँसीशहर, सुन्दरबजार, मध्यनेपाल र राइनास नगरपालिका तथा दोर्दी गाउँपालिकाका विभिन्न वडामा पुगेर ३०० भन्दा बढी मतदातासँग कुराकानी गर्दा गुरुङ निकै रक्षात्मक रहेको हामीले पायौं ।  अघिल्लोपटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई पराजित गरेका गुरुङ जेनजी आन्दोलनपछि आलोचनाको केन्द्रमा रहेको देखिन्छ । लमजुङ पुग्दा स्थानीय मतदाताले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय, जेन...
parties election 2082