ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

सुधन गुरुङले बनाए गोरखा–१ मा अग्रता, तेस्रोमा कांग्रेस उम्मेदवार

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 10:16 PM 56 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले अग्रता बनाएका छन् । हालसम्मको मतपरिणामअनुसार गुरुङले एक हजार ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ८११ मत पाएका छन् । नेपाली कांग्रेसका प्रेमकुमार खत्री ८०८ मतसहित तेस्रो स्थानमा छन् । यस्तै, नेकपा (एमाले) का रामचन्द्र लामिछानेले १६६ मत पाएका छन् । त्यसैगरी उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरले १८, नेपाल कम्युनिस...
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले अग्रता बनाएका छन् । हालसम्मको मतपरिणामअनुसार गुरुङले एक हजार ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ८११ मत पाएका छन् । नेपाली कांग्रेसका प्रेमकुमार खत्री ८०८ मतसहित तेस्रो स्थानमा छन् । यस्तै, नेकपा (एमाले) का रामचन्द्र लामिछानेले १६६ मत पाएका छन् । त्यसैगरी उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरले १८, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विष्णु प्रसाद ...
results election 2082