ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

सर्लाही-४ मा गगनले घटाए मतान्तर

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 10:22 PM 57 views
सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस उम्मेदवार गगन थापाले थोरै मतान्तर घटाएका छन् । रास्वपा उम्मेदवार अमरेश कुमार सिंहसँग यसअघि ८ हजार १०० को मतान्तरमा रहेका गगनले पछिल्लो समय मतान्तर ७ हजार ८१३ मा झारेका छन् ।  सिंहले २२ हजार ८६६ मत ल्याउँदा कांग्रेस उम्मेदवार थापाले १५ हजार ५३ मत ल्याएका छन् । जारी मतगणनामा एमालेका उम्मेदवार अमनिश कुमार यादवले ६ हजार ४३६ मत ल्याएका छन् भने जनमत पार्टीका उम्मेदवार राकेश कुमार मिश्रले १ हजार २०९ मत ल्याएका छन् । नेकपा पाँचौं स्थानमा छ ।&nbs...
सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस उम्मेदवार गगन थापाले थोरै मतान्तर घटाएका छन् । रास्वपा उम्मेदवार अमरेश कुमार सिंहसँग यसअघि ८ हजार १०० को मतान्तरमा रहेका गगनले पछिल्लो समय मतान्तर ७ हजार ८१३ मा झारेका छन् ।  सिंहले २२ हजार ८६६ मत ल्याउँदा कांग्रेस उम्मेदवार थापाले १५ हजार ५३ मत ल्याएका छन् । जारी मतगणनामा एमालेका उम्मेदवार अमनिश कुमार यादवले ६ हजार ४३६ मत ल्याएका छन् भने जनमत पार्टीका उम्मेदवार राकेश कुमार मिश्रले १ हजार २०९ मत ल्याएका छन् । नेकपा पाँचौं स्थानमा छ ।   
results election 2082