ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

बाँके–२ बाट इश्तियाक राई निर्वाचित, जनताको विश्वास कमजोर हुन नदिने प्रतिबद्धता

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 10:26 PM 56 views
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित मोहम्मद इश्तियाक राईले जनताको विश्वास कमजोर हुन नदिने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज नेपालगञ्जका आमजनतालाई सम्बोधन गर्दै उनले देश र जनतालाई केन्द्रमा राखेर जनहित र समृद्ध मुलुक निर्माणमा सकारात्मक काम गर्ने प्रतिबद्धता जनाए । राईले भने, “मुलुकभरको पछिल्लो मतपरिणाम पार्टीले गरेको अपेक्षाअनुसार नभएको अवस्थामा बाँके–२ का जनताले आफूलाई जिताउनु भनेको यो क्षे...
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित मोहम्मद इश्तियाक राईले जनताको विश्वास कमजोर हुन नदिने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज नेपालगञ्जका आमजनतालाई सम्बोधन गर्दै उनले देश र जनतालाई केन्द्रमा राखेर जनहित र समृद्ध मुलुक निर्माणमा सकारात्मक काम गर्ने प्रतिबद्धता जनाए । राईले भने, “मुलुकभरको पछिल्लो मतपरिणाम पार्टीले गरेको अपेक्षाअनुसार नभएको अवस्थामा बाँके–२ का जनताले आफूलाई जिताउनु भनेको यो क्षेत्रको समग्र विकासप्रति जनताको विश्वास ह...
parties election 2082