2082 General
Election
रामेछापमा मतपेटिकासहित निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटना
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 5:11 PM
53 views
रामेछापमा मतपेटिकासहित निर्वाचनमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटनामा परेको छ । मन्थलीबाट रामेछाप-२ र ३ को बुथका लागि निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिर नजिकै दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाले जानकारी दिए । ना ७ ख ६७६८ नम्बरको गाडी भीरबाट खसेको हो ।  उनका अनुसार दुर्घटनामा परेका ७/८ जनालाई उद्धार गरेर अस्पताल लगिएको प्रारम्भिक जानकारी आएको बताए ।  ‘जिल्लाबाट मसहितको टो...
रामेछापमा मतपेटिकासहित निर्वाचनमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटनामा परेको छ । मन्थलीबाट रामेछाप-२ र ३ को बुथका लागि निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिर नजिकै दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाले जानकारी दिए । ना ७ ख ६७६८ नम्बरको गाडी भीरबाट खसेको हो । उनका अनुसार दुर्घटनामा परेका ७/८ जनालाई उद्धार गरेर अस्पताल लगिएको प्रारम्भिक जानकारी आएको बताए । ‘जिल्लाबाट मसहितको टोली जाँदैछौं । हामीलाई दुर्घ...
election
election 2082