ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Result

ज्ञानेन्द्र शाहीले जितेको जुम्लामा रास्वपा उम्मेदवारको जमानत जफत

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 11:35 PM 64 views
जुम्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञान बहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । शाहीले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३ हजार १८१ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । निर्वाचनको अन्तिम परिणामअनुसार राप्रपाका शाहीले १४ हजार ८१६ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे ।  यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिप बहादुर शाही ७ हजार १४३ म...
जुम्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञान बहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । शाहीले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३ हजार १८१ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । निर्वाचनको अन्तिम परिणामअनुसार राप्रपाका शाहीले १४ हजार ८१६ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे ।  यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिप बहादुर शाही ७ हजार १४३ मतका साथ तेस्रो स्थानमा रहे । यस निर्वाचनम...
candidates election 2082