ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
पाल्पा-१ मा कांग्रेसका राना निर्वाचित
2082 General Candidates Result

पाल्पा-१ मा कांग्रेसका राना निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 9:23 PM 65 views
उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी भएका हुन्।...

पाल्पाको निर्वाचन क्षेत्र नं-१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन्।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी भएका हुन्।

उनले १८ हजार ३३६ मत प्राप्त गर्दा एमालेका आचार्यले आचार्यले १६ हजार ८१९ मत प्राप्त गरे।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल पन्तले १४ हजार ३३३ मत ल्याए।

candidates election 2082