ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
ललितपुर-२ मा जगदीश खरेल २० हजार मतले अगाडि
2082 General Candidates

ललितपुर-२ मा जगदीश खरेल २० हजार मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 10:09 PM 36 views
ललितपुर-२ को मत गणना जारी छ । यो समाचार तयार पार्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले अग्रता लिइरहेका छन् ।...

ललितपुर-२ को मत गणना जारी छ । यो समाचार तयार पार्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले अग्रता लिइरहेका छन् ।

खरेलले २३ हजार ७५४ मत ल्याएका छन् । उनलाई पछ्याउँदै गरेका नेपाली कांग्रेसका प्रेम कृष्ण महर्जनले तीन हजार २७३ मत ल्याएका छन् । यी दुईबीचको मतान्तर २० हजार ४८१ छ ।

candidates election 2082