ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सिराहा-४ मा रास्वपाका तपेश्वर विजयी
2082 General Candidates Result

सिराहा-४ मा रास्वपाका तपेश्वर विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 10:54 PM 56 views
सिराहा-४ बाट रास्वपाका उम्मेदवार तपेश्वर यादव विजयी भएका छन् ।

सिराहा-४ बाट रास्वपाका उम्मेदवार तपेश्वर यादव विजयी भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यादवले ३६ हजार २१० मत प्राप्त गरि निर्वाचित भएका हुन् । यादवले २८ हजार २९८ मत अन्तरले नेपाली कम्युनिष्ट पार्टीका अजय शंकर नायकलाई पराजित गर्दै विजय प्राप्त गरे । नायकले ७ हजार ९७२ मत मात्र प्राप्त गरेका छन् ।

candidates election 2082