ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

कर्णालीमा रास्वपा कमजोर, १२ सिटमध्ये ७ को नतिजा आउँदा १ मा मात्रै विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 8:00 PM 42 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर उल्लेख्य अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशमा भने कमजोर देखिएको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा हालसम्म ७ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्दा  रास्वपाले केवल १ क्षेत्रमा मात्रै जित हासिल गरेको छ ।सुर्खेतको क्षेत्र नम्बर २  मा रास्वपाका रमेशकुमार सापकोटा २६ हजार ९०५ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले १५ हजार २७३ मत ल्याएका छन्

results election 2082