ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
झापा–१ बाट रास्वपाकी निशा डाँगी भारी मतान्तरले विजयी
2082 General Candidates Result

झापा–१ बाट रास्वपाकी निशा डाँगी भारी मतान्तरले विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 8:53 PM 71 views
<p>काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी भारी मतान्तरले विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार, डाँगी ४५ हजार ६८० मत प्राप्त गरेर सांसद निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन्। त्यस्तै, श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार [&#8230;]</p> <p>The post झापा–१ बाट रास्वपाकी निशा डाँगी भारी मतान्तरले विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रि...

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी भारी मतान्तरले विजयी भएकी छन्।

निर्वाचन आयोगका अनुसार, डाँगी ४५ हजार ६८० मत प्राप्त गरेर सांसद निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन्।

त्यस्तै, श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याउँदा नेकपा ९एमाले० का रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरेका छन्।

The post झापा–१ बाट रास्वपाकी निशा डाँगी भारी मतान्तरले विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082