2082 General
Results
ओलीले भने- बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई !
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 7:58 PM
36 views
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र) शाहलाई ‘बाबु’ सम्बोधन गरेर बधाई दिएका छन् ।  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !’ बालेनले शनिबार सम्पन्न मतगणनामा झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भारी मतले पराजित गरेका थिए ।...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र) शाहलाई ‘बाबु’ सम्बोधन गरेर बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !’ बालेनले शनिबार सम्पन्न मतगणनामा झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भारी मतले पराजित गरेका थिए । बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओल...
results
election 2082