2082 General
Candidates
Result
रौतहट-४ मा रास्वपाका पौडेल विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 8:36 PM
55 views
रौतहट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेल विजयी भएका छन् ।  निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अन्तिम मतपरिणाम अनुसार पौडेल ३६ हजार ८७६ मतसहित विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले १५ हजार ८६५ मत प्राप्त गरे । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले नौ हजार ७७८, नेकपा (एमाले)का रामजी साहले तीन हजार ४७८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकु...
रौतहट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेल विजयी भएका छन् । निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अन्तिम मतपरिणाम अनुसार पौडेल ३६ हजार ८७६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले १५ हजार ८६५ मत प्राप्त गरे । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले नौ हजार ७७८, नेकपा (एमाले)का रामजी साहले तीन हजार ४७८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकुमार दासले एक हजार ६२ मत प्राप्त गरे ...
candidates
election 2082