2082 General
Candidates
नेकपा उम्मेदवार कल्पनाको तस्बिर राख्दै सस्मितले भने- मेरो लागि त तपाईं विजेता
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 7:33 PM
49 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं-५ मा निर्वाचित सस्मित पोखरेलले आफ्ना प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार कल्पना शर्माको प्रशंसा गरेका छन्

candidates
election 2082