ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

प्रतिनिधिसभा सदस्य निर्वाचन :  रास्वपाका ५६ उम्मेदवार विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 5:14 PM 94 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  हालसम्म ५६ क्षेत्रमा विजयी भएको छ । आज साँझ ५:३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म ७१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले ९ क्षेत्रमा जित हासिल गरेको छ भने ९ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ३ स्थानमा विजयी हुँदा ९ स्थानमा अगाडि रहेको छ । आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका त

results election 2082