ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

प्रतिनिधिसभा सदस्य निर्वाचन : राप्रपाले पनि खोल्यो खाता, जुम्लाबाट शाही निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 5:52 PM 47 views
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञान बहादुर शाही निर्वाचित भएका छन् ।शनिवार अपराह्न सार्वजनिक मतपरिणामअनुसार शाही १४ हजार ८१६ मत ल्याएर सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ११ हजार ६३५ मत ल्याएका छन् । नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत पाएका छन् । सो निर्वाचन क्षेत्रमा रास्वपाकी उम्मेदवार पाँचौं बनेकी छन् । रास्वपाकी विनिता कठायतले ४२१ मत मात्र पाइन् । प्र

candidates election 2082