ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रुपन्देही ५ –  रास्वपाका तौफिक अहमद खान  विजयी 
2082 General Parties Result

रुपन्देही ५ –  रास्वपाका तौफिक अहमद खान  विजयी 

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 6:06 PM 88 views
बुटवल।  रुपन्देही  निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तौफिक अहमद खान ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका छन् । खानले नेकपा एमाले नेता खिमलाल भट्टराई, नेपाली कांग्रेसका नेता भरतकुमार शाह, नेपाल कम्युनिस्ट पार्टीका मुहम्मद वकिल मुसलमान लगायतलाई पराजित गरेका हुन् ।  भट्टराईले १३ हजार १००, शाहले १२ हजार ६२४, मुसलमानले […]

बुटवल। 

रुपन्देही  निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तौफिक अहमद खान ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

खानले नेकपा एमाले नेता खिमलाल भट्टराई, नेपाली कांग्रेसका नेता भरतकुमार शाह, नेपाल कम्युनिस्ट पार्टीका मुहम्मद वकिल मुसलमान लगायतलाई पराजित गरेका हुन् ।

 भट्टराईले १३ हजार १००, शाहले १२ हजार ६२४, मुसलमानले ६ हजार १७६ मत प्राप्त गरेका छन् ।

parties election 2082