2082 General
Candidates
भोजपुरमा आफ्नै पूर्वकार्यकर्तासँग १ हजार बढी मतले पछि परे शेरधन राई
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 5:41 PM
49 views
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भोजपुरमा रोचक प्रतिस्पर्धा देखिएको छ ।  नेकपा एमालेका सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राई आफ्नै पूर्वकार्यकर्ता ध्रुवराज राईसँग एक हजारभन्दा बढी मतान्तरले पछि परेका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई ७ हजार ४४७ मतका साथ पहिलो स्थानमा रहेका छन् ।  उनलाई एमालेका शेरधन राईले ६ हजार ३२९ मतका साथ पछ्याइरहेका छन् । हाल ध्रुवराज र शेरधनबीचको मतान्तर ...
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भोजपुरमा रोचक प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेका सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राई आफ्नै पूर्वकार्यकर्ता ध्रुवराज राईसँग एक हजारभन्दा बढी मतान्तरले पछि परेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई ७ हजार ४४७ मतका साथ पहिलो स्थानमा रहेका छन् । उनलाई एमालेका शेरधन राईले ६ हजार ३२९ मतका साथ पछ्याइरहेका छन् । हाल ध्रुवराज र शेरधनबीचको मतान्तर १ हजार ११८ रहेको छ । ध्रुवराज केही स...
candidates
election 2082