2082 General
Results
Result
देउवाको विरासत जोगाउन सकेनन् महरले‚ रास्वपाका जोशीको शानदार जित
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 6:31 PM
90 views
३४ वर्षपश्चात् डडेलधुरामा नेपाली कांग्रेसको विरासत ढलेको छ । शनिबार बेलुका सम्पन्न मतगणना अनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।  निर्वाचन आयोगको तथ्यांक अनुसार रास्वपा उम्मेदवार ताराप्रसाद जोशीले चुनाव जितेका छन् । उनले १९ हजार १३१ मत पाए । निकटतम् बनेका नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मात्र मत पाए । डडेलधुरा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो । यसपटक देउवाले चुनाव नलडेपछि यहाँ महरले चुनाव लडेका हुन्...
३४ वर्षपश्चात् डडेलधुरामा नेपाली कांग्रेसको विरासत ढलेको छ । शनिबार बेलुका सम्पन्न मतगणना अनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार रास्वपा उम्मेदवार ताराप्रसाद जोशीले चुनाव जितेका छन् । उनले १९ हजार १३१ मत पाए । निकटतम् बनेका नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मात्र मत पाए । डडेलधुरा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो । यसपटक देउवाले चुनाव नलडेपछि यहाँ महरले चुनाव लडेका हुन् । देउवा २०४८ यताका...
results
election 2082