ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका प्रकाश पाठक विजयी
2082 General Parties Result

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका प्रकाश पाठक विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 6:12 PM 82 views
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन्।...

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन्।

शनिबार सम्पन्न मतगणनाअनुसार उनले ३८ हजार ६७४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन १७ हजार २९४ मतसहित पराजित भएका छन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवारले ८ हजार १९९ मत प्राप्त गरेका छन्।

parties election 2082