२३ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ को मतपरिणाम सार्वजनिक भएको छ । केहीबेरमा अन्तिम मतपरिणाम सार्वजनिक हुँदैछ । यसैबीच दमकस्थित मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै, समर्थकहरूको पनि बाक्लो उपस्थिति छ ।
2082 General
Results
झापा-५ : बालेन निर्वाचित, मतगणनास्थलबाट लाइभ
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 6:23 PM
39 views
२३ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ को मतपरिणाम सार्वजनिक भएको छ । केहीबेरमा अन्तिम मतपरिणाम सार्वजनिक हुँदैछ । यसैबीच दमकस्थित मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै, समर्थकहरूको पनि बाक्लो उपस्थिति छ ।
results
election 2082