ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

गुल्मी १ मा हेभिवेट’लाई हराउँदै सागर ढकाल विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 3:50 PM 40 views
<p>काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछि पार्दै विजयी भएका हुन्। ढकालले ३० हजार ४४८ मत प्राप्त गरेर छन् । त्यस्तै ,उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप [&#8230;]</p> <p>The post गुल्मी १ मा हेभिवेट’लाई हराउँदै सागर ढकाल विजयी appeared first on RONB post.</p>

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन्।

अन्तिम मत परिणाम अनुसार ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछि पार्दै विजयी भएका हुन्। ढकालले ३० हजार ४४८ मत प्राप्त गरेर छन् ।

त्यस्तै ,उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार ३२८ मत र नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ७३१ मत प्राप्त गरेका छन्।

The post गुल्मी १ मा हेभिवेट’लाई हराउँदै सागर ढकाल विजयी appeared first on RONB post.

candidates election 2082