ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

सोविता गौतम दोस्रो पटक संसद्‌मा

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:08 PM 43 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई ३८ हजार ६६२ मतान्तरले हराउँदै गौतम सांसद बनेकी हुन्। सोविताले ५९ हजार २७७ मत पाइन् भने रेणुले २० हजार ६१५ मत पाइन्। यो सोविताको दोस्रो संसद् यात्रा हो।</p> <p>The post सोविता गौतम दोस्रो पटक संसद्‌मा appeared first on RONB post.</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई ३८ हजार ६६२ मतान्तरले हराउँदै गौतम सांसद बनेकी हुन्।

सोविताले ५९ हजार २७७ मत पाइन् भने रेणुले २० हजार ६१५ मत पाइन्। यो सोविताको दोस्रो संसद् यात्रा हो।

The post सोविता गौतम दोस्रो पटक संसद्‌मा appeared first on RONB post.

candidates election 2082