ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Result

पूर्व सञ्चारमन्त्री एवं एमाले उपाध्यक्ष गुरुङको रास्वपा उम्मेदवारसँग लज्जास्पद हार

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:50 PM 61 views
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ लमजुङमा प्रतिनिधि सभा सदस्य पदमा पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले १७ हजार २२ को फराकिलो मतान्तरले गुरुङलाई पराजित गर्दै सानदार जित हासिल गरेका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार विजयी केसीले ३३ हजार ८९८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी गुरुङले जम्मा हजार ८७६ मत मात्र प्राप्त गरे । कांग्रेस उम्मेदवार गमप्रसाद गुरुङले ...
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ लमजुङमा प्रतिनिधि सभा सदस्य पदमा पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले १७ हजार २२ को फराकिलो मतान्तरले गुरुङलाई पराजित गर्दै सानदार जित हासिल गरेका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार विजयी केसीले ३३ हजार ८९८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी गुरुङले जम्मा हजार ८७६ मत मात्र प्राप्त गरे । कांग्रेस उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरे । एमालेको...
candidates election 2082