ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

गोरखा-१ मा रास्वपाका सुदन गुरुङको शुरुआती अग्रता

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:38 PM 46 views
गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् । शुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का रामचन्द्र लामिछानेले ७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

results election 2082