2082 General
Candidates
कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 3:20 PM
45 views
अत्तरिया । कैलाली क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आलेले ७ हजार ८७६ मत र नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले ५ हजार ८३९ मत प्राप्त गरेका छन् । कैलाली–५ मा कुल मतदाता सङ्ख्या १ लाख १० हजार ५३९ रहेकामा ६५ हजार ७५२ मत ख

candidates
election 2082