ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

प्रतिनिधिसभा सदस्य निर्वाचन : ७ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार विजयी, ६ मा अग्रस्थानमा

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:32 PM 51 views
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म ७ सिटमा महिला उम्मेदवार विजयी भएका छन् ।  निर्वाचन आयोगका अनुसार काठमाडौ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना (न्यौपाने) १५ हजार ४५५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । साथै मोरङ क्षेत्र नं. ६ मा रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मत, कास्की क्षेत्र नं. ३ मा रास्वपाकी बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त सांसद चुनिएकी हुन् ।य

results election 2082