ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
जेन्जी युवा मनिष पूर्वी नवलपरासी दुईबाट विजयी
2082 General Candidates Result

जेन्जी युवा मनिष पूर्वी नवलपरासी दुईबाट विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:20 PM 50 views
नवलपरासी।  नवलपरासी पूर्व क्षेत्र नम्बर २ बाट रास्वपा उम्मेदवार जेन्जी युवा मनिष खनाल विजयी भएका छन् । खनालले नेकपा एमालेका केन्द्रीय सदस्य तिल बहादुर महतलाई २५ हजार ५ सय ९२  मतले पछाडि पार्दै प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचित भएका हुन्। युवा उम्मेदवार खनालले ४१ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् भने उनका […]

नवलपरासी। 

नवलपरासी पूर्व क्षेत्र नम्बर २ बाट रास्वपा उम्मेदवार जेन्जी युवा मनिष खनाल विजयी भएका छन् ।

खनालले नेकपा एमालेका केन्द्रीय सदस्य तिल बहादुर महतलाई २५ हजार ५ सय ९२  मतले पछाडि पार्दै प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचित भएका हुन्।

युवा उम्मेदवार खनालले ४१ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम महतले १५ हजार ७ सय ५५ तथा काँग्रेस उम्मेदवार ओम बहादुर घर्ती मगरले  १४ हजार ७ सय १३ मत ल्याएका छन् । 

candidates election 2082