ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कैलाली -५ मा रास्वपाका चन्द विजयी
2082 General Candidates Result

कैलाली -५ मा रास्वपाका चन्द विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 5:11 PM 45 views
<p>धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्द विजयी भएका छन् । उनी ३१ हजार ९५३ मत पाउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत पाएका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले सात हजार ८७६ र नेकपा एमालेका यज्ञराज [&#8230;]</p> <p>The post कैलाली -५ मा रास्वपाका चन्द विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online N...

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्द विजयी भएका छन् । उनी ३१ हजार ९५३ मत पाउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत पाएका छन् ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले सात हजार ८७६ र नेकपा एमालेका यज्ञराज ढुङ्गानाले पाँच हजार ८३९ मत पाएका छन् । कैलाली ५ मा ६५ हजार ९६३ मत खसेको थियो ।

यो क्षेत्रमा अधिकांश निर्वाचन कांग्रेसले जित्दै आएको छ । ०७० सालको संविधानसभा, ०७१ सालको उपनिर्वाचन र ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

The post कैलाली -५ मा रास्वपाका चन्द विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082