2082 General
Candidates
सर्लाही-२ मा राजेन्द्र, महिन्द्रलाई पराजित गर्दै रास्वपाका रविन निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 5:15 PM
45 views
सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रविन महतो निर्वाचित भएका छन् ।  उनले राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नेकपाका महिन्द्र राय यादवलाई पराजित गरेका हुन् । रविनले ४२ हजार ५१२  मत ल्याउँदा राजेन्द्र महतो चौथो स्थानमा छन् । महतोले ५ हजार ९९२  मत ल्याउँदा उनी भन्दा माथि नेपाली कांग्रेसका डा. सरोज कुमार छन् ।  उनले ७  हजार ३९ मत र नेपाली कम्युनिस्ट पार्टीका महिन्द्र राय यादवले ८ हजार ५२३ &a...
सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रविन महतो निर्वाचित भएका छन् । उनले राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नेकपाका महिन्द्र राय यादवलाई पराजित गरेका हुन् । रविनले ४२ हजार ५१२ मत ल्याउँदा राजेन्द्र महतो चौथो स्थानमा छन् । महतोले ५ हजार ९९२ मत ल्याउँदा उनी भन्दा माथि नेपाली कांग्रेसका डा. सरोज कुमार छन् । उनले ७ हजार ३९ मत र नेपाली कम्युनिस्ट पार्टीका महिन्द्र राय यादवले ८ हजार ५२३ मत ल्याएका छन् ।
candidates
election 2082