2082 General
Results
कोशीका ५ जिल्लामा एमालेको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 5:26 PM
50 views
प्रतिनिधिसभा निर्वाचनको मतगणना अनुसार कोशी प्रदेशका ५ जिल्लामा नेकपा एमालेले अग्रता लिइएको छ ।   प्राप्त पछिल्लो मतपरिणाम अनुसार संखुवासभामा एमालेका अर्जुनकुमार कार्की ३७७ मतसहित अगाडि छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पाले ३०८ मतका साथ पछ्याइरहेका छन् ।  सोही क्षेत्रमा नेपाली कांग्रेसका दीपनकुमार श्रेष्ठले ९४ र सरिता थापाले ५८ मत प्राप्त गरेका छन् ।  ताप्लेजुङमा एमालेका क्षितिज थेबेले ११ हजार ६९० मतसहित अग्रता लिइरहँदा नेपाली कांग्रेसका गजेन्द्र ...
प्रतिनिधिसभा निर्वाचनको मतगणना अनुसार कोशी प्रदेशका ५ जिल्लामा नेकपा एमालेले अग्रता लिइएको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार संखुवासभामा एमालेका अर्जुनकुमार कार्की ३७७ मतसहित अगाडि छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पाले ३०८ मतका साथ पछ्याइरहेका छन् । सोही क्षेत्रमा नेपाली कांग्रेसका दीपनकुमार श्रेष्ठले ९४ र सरिता थापाले ५८ मत प्राप्त गरेका छन् । ताप्लेजुङमा एमालेका क्षितिज थेबेले ११ हजार ६९० मतसहित अग्रता लिइरहँदा नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बु ९ हजार ६४९ मतसहित ...
results
election 2082