ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

प्रतिनिधिसभा निर्वाचन : ५८ क्षेत्रको परिणाम सार्वजनिक, बाँकीमा मतगणना हुँदै

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 5:31 PM 56 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो हुने निर्वाचित हुने तर्फको मतगणना शुरू भएको छ । निर्वाचन आयोगका अनुसार उच्च हिमाली क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्न मौसमले साथ नदिएपछि केही क्षेत्रको मतगणना शुरू गर्न ढिलाइ भएको थियो । पछिल्लो पटक हेलिकप्टरबाट ढुवानी गरिएका सङ्खुवासभा र गोरखाको मतगणना आज बिहानदेखि शुरू भइसकेको छ । यसैगरी मुगुमा मानिसले बोकेर मतपेटिका ढुवानी गरेपछि दिउँसो ४ बजेदेखि शुरू भएको आयोगका सहायक प्...
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो हुने निर्वाचित हुने तर्फको मतगणना शुरू भएको छ । निर्वाचन आयोगका अनुसार उच्च हिमाली क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्न मौसमले साथ नदिएपछि केही क्षेत्रको मतगणना शुरू गर्न ढिलाइ भएको थियो । पछिल्लो पटक हेलिकप्टरबाट ढुवानी गरिएका सङ्खुवासभा र गोरखाको मतगणना आज बिहानदेखि शुरू भइसकेको छ । यसैगरी मुगुमा मानिसले बोकेर मतपेटिका ढुवानी गरेपछि दिउँसो ४ बजेदेखि शुरू भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दि...
results election 2082