2082 General
Results
स्याङ्जा–२ मा कांग्रेसका भागवतप्रकाश मल्लको अग्रता कायम
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 5:29 PM
53 views
स्याङ्जा– स्याङ्जा क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले निरन्तर अग्रता कायम गरेका छन् । कालीगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाका वडा नं. १ देखि ६ सम्मको मतगणनाअनुसार मल्लले ११,०३६ मत प्राप्त गरेका छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खिमबहादुर थापाले ९,५४३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल […]

results
election 2082