ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

एमाले सचिव महेश बस्नेतलाई हराउँदै रास्वपाका राजिब खत्री विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:14 PM 47 views
<p>काठमाडौं । भक्तपुरको निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पराजित गर्दै खत्री निर्वाचित भएका हुन् । अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले १० हजार ७१७ [&#8230;]</p> <p>The post एमाले सचिव महेश बस्नेतलाई हराउँदै रास्वपाका राजिब खत्री विजयी appeared first on RONB post.</p>

काठमाडौं । भक्तपुरको निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन् ।

नेकपा एमालेका सचिव महेश बस्नेतलाई पराजित गर्दै खत्री निर्वाचित भएका हुन् । अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका कबीर रानाले ८ हजार ३०५ मत प्राप्त गरे। भक्तपुर-१ मा पनि रास्वपाकै उम्मेदवार विजयी भएका छन् ।

The post एमाले सचिव महेश बस्नेतलाई हराउँदै रास्वपाका राजिब खत्री विजयी appeared first on RONB post.

candidates election 2082