ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी नगर्न पार्टीपंक्तिलाई रास्वपाको अपिल

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:32 PM 58 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई सामाजिक सञ्जाल लगायतका माध्यमहरूमा निर्वाचनलाई लिएर अनावश्यक टिकाटिप्पणी नगर्न निर्देशन दिएको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगले शनिबार एक अपिल जारी गर्दै पार्टीपंक्तिभित्र अवाञ्छित गतिविधि बढेकोमा यस्तो निर्देशन दिएको हो । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा पार्टीका विभिन्न तहका सदस्यहरूबाट सामाजिक सञ्जालमा जिम्मेवारीहीन टिप्पणीहरू भइरहेको आयोगको ठहर छ । &ldquo...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई सामाजिक सञ्जाल लगायतका माध्यमहरूमा निर्वाचनलाई लिएर अनावश्यक टिकाटिप्पणी नगर्न निर्देशन दिएको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगले शनिबार एक अपिल जारी गर्दै पार्टीपंक्तिभित्र अवाञ्छित गतिविधि बढेकोमा यस्तो निर्देशन दिएको हो । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा पार्टीका विभिन्न तहका सदस्यहरूबाट सामाजिक सञ्जालमा जिम्मेवारीहीन टिप्पणीहरू भइरहेको आयोगको ठहर छ । “निर्वाचनको यस घडीमा पार्टीका विभिन्न पं...
commission election 2082