2082 General
Candidates
सुनसरी क्षेत्र १ मा हर्कराज राईले बढाए अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 12:34 PM
54 views
धरान । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका हर्कराज राइले मत अन्तर फराकिलो बनाएका छन् ।राईले ९ हजार १३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोमा तामाङले ७ हजार ४७२ मत प्राप्त गरेकी छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले १ हजार ४८९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । यस निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र १ मा १ लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ । यहा

candidates
election 2082