2082 General
Candidates
Result
भक्तपुर-२ मा रास्वपाका खत्री विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 12:29 PM
47 views
भक्तपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । उनले ४२ हजार ३३४ मत प्राप्त गरे । यस क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेतले ११ हजार ९६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, भक्तपुरका सूचना अधिकारी भीम बिसीले जानकारी दिए । यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो । रासस

candidates
election 2082