2082 General
Candidates
Result
डोटीमा कांग्रेसका खड्का विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 12:42 PM
47 views
डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित भएका छन् । उनले १४ हजार ८९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार त्रिलोचन भट्टले ५ हजार ४१३ मत पाएका छन् । रासस

candidates
election 2082