ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
भक्तपुर २: महेश बस्नेतलाई ३१ हजार बढी मतान्तरले हराउदै रास्वपाका राजीव खत्री विजयी
2082 General Commission Result

भक्तपुर २: महेश बस्नेतलाई ३१ हजार बढी मतान्तरले हराउदै रास्वपाका राजीव खत्री विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 1:54 PM 81 views
काठमाडौँ। भक्तपुर २ मा एमाले सचिव महेश बस्नेतलाई पराजित गर्दै रास्वपाका राजीव खत्री विजयी भएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार राजीवले ४२३३४ मत ल्याउँदा बस्नेत १०९९६ मतमा प्राप्त गरे । दुई जनाबीचको मतान्तर ३१३३६ रहेको छ । ८४०१ भोटसहित कांग्रेसका कवीर राना तेस्रो स्थानमा आए ।

काठमाडौँ।

भक्तपुर २ मा एमाले सचिव महेश बस्नेतलाई पराजित गर्दै रास्वपाका राजीव खत्री विजयी भएका छन् ।

निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार राजीवले ४२३३४ मत ल्याउँदा बस्नेत १०९९६ मतमा प्राप्त गरे । दुई जनाबीचको मतान्तर ३१३३६ रहेको छ ।

८४०१ भोटसहित कांग्रेसका कवीर राना तेस्रो स्थानमा आए ।

commission election 2082