ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
एमालेका महासचिव पोखरेललाई हराउँदै दाङ–२ बाट रास्वपा सहमहामन्त्री आचार्य निर्वाचित
2082 General Parties

एमालेका महासचिव पोखरेललाई हराउँदै दाङ–२ बाट रास्वपा सहमहामन्त्री आचार्य निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:39 PM 48 views
दाङ । दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य निर्वाचित भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य निर्वाचित भएका हुन् । कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार […]

दाङ ।

दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य निर्वाचित भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य निर्वाचित भएका हुन् ।

कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत ल्याएका थिए ।

त्यस्तै अर्का प्रतिष्पर्धी कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका थिए ।

एमालेका महासचिव पोखरेलले अन्तिम परिणाम आउनु अगावै पराजय स्विकार्दै आचार्यलाई शुभकामना दिइसकेका छन् ।

parties election 2082