2082 General
Candidates
प्रतिनिधिसभा निर्वाचन: थाहा पाइराख्नुहोस्, आज राति १२ बजेपछि के-के गर्न पाइँदैन ?
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 2:44 PM
45 views
काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुँदैछ । निर्वाचन आयोगले यस अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी कुनै पनि प्रकारका प्रचारप्रसार र गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवालाहरूलाई कडा निर्देशन दिएको छ । आयोगका अनुसार आज राति १२ बजेपछि मतदान कार्य सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार लगायतका सबै प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला र गोष्ठीहरूमा पूर्ण रोक लगाइएको छ । मौन अवधिमा भौति...
काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुँदैछ । निर्वाचन आयोगले यस अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी कुनै पनि प्रकारका प्रचारप्रसार र गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवालाहरूलाई कडा निर्देशन दिएको छ । आयोगका अनुसार आज राति १२ बजेपछि मतदान कार्य सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार लगायतका सबै प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला र गोष्ठीहरूमा पूर्ण रोक लगाइएको छ । मौन अवधिमा भौतिक रूपमा मात्र नभई डिजिटल माध्य...
candidates
election 2082