ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

‘पार्टी सुधारेर’ निर्वाचनमा होमिएका कांग्रेस पदाधिकारीको खराब प्रदर्शन !

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:41 PM 58 views
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित चुनावी मैदानमा होमिएको नेपाली कांग्रेसले त्यसअनुरूप चुनाव जित्न सकेन । ‘अबकी बार गगन सरकार’ र ‘सय पार’ नारा लगाएर चुनावी मैदानमा होमिए पनि प्रदर्शन भने निराशाजनक देखिएको छ ।  पछिल्लो प्राप्त परिणाम अनुसार कांग्रेसले पाँच निर्वाचन क्षेत्रमा जित निकालेको छ । तेह्रथुममा सन्तोष सुब्बा‚ मनाङमा टेकबहादुर गुरुङ‚ मुस्ताङमा योगेश गौचन थकाली‚ दैलेखमा बासना था...
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित चुनावी मैदानमा होमिएको नेपाली कांग्रेसले त्यसअनुरूप चुनाव जित्न सकेन । ‘अबकी बार गगन सरकार’ र ‘सय पार’ नारा लगाएर चुनावी मैदानमा होमिए पनि प्रदर्शन भने निराशाजनक देखिएको छ ।  पछिल्लो प्राप्त परिणाम अनुसार कांग्रेसले पाँच निर्वाचन क्षेत्रमा जित निकालेको छ । तेह्रथुममा सन्तोष सुब्बा‚ मनाङमा टेकबहादुर गुरुङ‚ मुस्ताङमा योगेश गौचन थकाली‚ दैलेखमा बासना थापा‚ डोटीमा भरत बहादुर खड्काले निर्वाचन जितेका छन् । ...
parties election 2082