ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रौतहट–१ः माधव नेपाललाई हराउँदै रास्वपाका चौधरी विजयी
2082 General Candidates Result

रौतहट–१ः माधव नेपाललाई हराउँदै रास्वपाका चौधरी विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:25 PM 56 views
रौतहट क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार राजेश चौधरी विजयी भएका छन्।

रौतहट क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार राजेश चौधरी विजयी भएका छन्।

चौधरी २८ हजार ९४६ मतसहित विजयी भएका हुन्।

यस्तै, उनका निकटम प्रतिद्वन्दी नेकपा एमाले का उम्मेदवार अजय गुप्ताले १० हजार ६९३ मत प्राप्त गरे।

यसै क्षेत्र बाट चार पटकसम्म जितेका नेकपाका सहसंयोजक माधव कुमार नेपालले ७ हजार ६६९ मत पाए।

विजयी चौधरी र नेपालबिच २१ हजार २७७ मतको अन्तर रहेको छ।

candidates election 2082